एसईईको नतिजा सार्वजनिक,यसरी हेर्नुस् नतिजा


काठमाडौं/माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसईई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो। 

एसईई नतिजा तल उल्लेखित वेवसाइटबाट हेर्न सकिन्छ।

https://see.ntc.net.np/
http://see.gov.np/ 
http://neb.gov.np/

Comments

Popular posts from this blog

सामाजिक सद्भाव बिथोलिएको भन्दै टिकटकमा प्रतिबन्ध